काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध कवाड व्यवसायीले फेरि प्रदर्शन गरेका छन्।

NayaSansarOnlineTV 1+ समाचार ( )
कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा उनीहरूले यो प्रदर्शन गरेका हुन्
१५ पौष २०८१

बालेनविरुद्ध फेरि उत्रियो आन्दोलन

काठमाडौं— कवाड व्यवसायीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन्। अदालतले कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको पालना नगरेको उनीहरूको आरोप थियो। विरोधका क्रममा उनीहरूले सांस्कृतिक झाँकीहरू पनि प्रदर्शन गरेका थिए। यो प्रदर्शनलाई प्रभु साहको दल आम जनता पार्टीले समर्थन गरेको छ। कवाड व्यवसायीले पटकपटक बालेनविरुद्ध प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार